पाठ एक – ख्रीष्टलाई पहिलो स्थानमा राख्नु
मत्ती ६ः३३ कष्ठष्थ गर्नुहोस् “तर पहिले उहाँको राज्य र धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरुका निम्ति थपिनेछन् ।” परमेश्वरले मानिसलाई धेरै अवसहरु दिनुहुन्छ, र हामीसँग दायित्वहरु प्नि छन् । परमेश्वर हामीबाट के चाहनुहुन्छ भन्ने कुरा बाइबलले स्पष्ट भन्दछ । हाम्रो गर्नुपर्ने प्रतिक्रिया भनेको उहाँको आज्ञापालन गर्नु र उहाँका सबै कामहरुका निम्ति धन्यवाद दिनु…

